युक्रेनको गोस्तोमेलमा रुसले फहर्‍यायो झण्डा, किएभतर्फ बढ्दै

कोल्हवी न्यूज
२०७८ फाल्गुन १५, आईतवार १५:३७ गते

रुसी सैनिकहरू युक्रेनको गोस्तोमेलमा प्रवेश गरेर रुसी झण्डा फहर्‍याउन सफल भएका छन् ।

नेसनलग गार्ड अफ रसियाज चेचन्याका एक सैनिकले युक्रेनी नेसनल गार्ड अफ गोस्तोमेलको भवनको गेटमा रुसी झण्डा फहर्‍याएका हुन् ।गोस्तोमेलको बाटो हुँदै रुसी सैनिकहरू ट्यांक सहित किएभतर्फ अघि बढिरहेका छन् ।

त्यहाँ रहेका रुसी पत्रकारहरूले भिडियो इन्टरनेटमा अप्लोड गरेका हुन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*