ग्लोबल बहुउद्देश्यीय साकोस कोल्हवीको रक्दान सम्पन्न अहिलेसम्मकै बढी रक्त संकलन
कोल्हवी,बारा कोल्हवीको ग्लोबल बहुउद्देश्यीय सहकारीको २१ गते सोमबार हुने ६ औं बार्षिक साधारसभाको पूर्व संध्यामा आयोजना गरिएको रक्तदान कार्यक्रममा यस वर्षकै यस भेगमा सबै भन्दा बढी ११० जनाले रकतदान गरेका छन्।
संस्थाले पूर्व संध्यामा हरेक वर्ष सामाजिक कार्य हेतु रक्तदान आयोजना गर्दै आईरहेकोमा यस वर्ष अझ बढी रक्त संकलन भएकोमा निकै गौरवान्दित भएको संस्थाका प्रेम चौधरीले बताऊनु भयो।
संस्थालाई उक्त कार्यक्रममा शान्ति वृद्ध फाउन्डेसनले सहजीकरण गर्नुका साथै,प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीले सहयोग गर्नुका साथै
विशेय प्राविधिक सहयोग रक्त संचार केन्द्र वीरगन्जले गरेको थियो। संस्थाले रक्तदाटहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।










