नेपाल रेडक्रस सोसाइटी उप-शाखा सपहिमा ईन्दिरा देवकोटा

कोल्हवी न्युज
२०८० चैत्र ११, आईतवार ०७:५४ गते

कोल्हवी: बारा कोल्हवी न.पा वडा न.४ स्थित नेपाल रेडक्रस सोसाइटी उप- शाखा सपहिको शनिवार भएको नयाँ कार्यसमिती चयनका क्रममा भेलाले सर्वसम्मती बाट ईन्दिरा देवकोटा सभापतिमा चयन हुनु भएको छ।

 

उप-शाखा सपहिका सभापती बाबुराम गिरिको सभापतित्वमा भएको उक्त कार्यक्रममा ११ सदस्यिय नयाँ कार्य समितिका लागि उप- सभापतिमा कल्याणी बिमली,सचिवमा महेन्द्र प्रसाद देवकोटा,कोषाध्यक्षमा भगवती भण्डारी,उप- सचिवमा नेत्र प्रसाद भट्टराई ,उप- कोषाध्यक्षमा हरिमाया तामाङ,महिला सदस्यमा जमुना देवि सापकोटा र खुल्ला सदस्यहरुमा रमा रिमाल,भगल बैठा,देवि प्रसाद थपलिया,कालिका भण्डारी चयन भएका थिए।

 

नयाँ कार्यसमितिले आउदो २ बर्षका लागि काम गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*