नेपाल रेडक्रस सोसाईटी उप-शाखा सपही कोल्हवीको १३ औं बार्षिक साधारण सभा सम्पन्न

कोल्हवी न्यूज
२०८२ पुष १९, शनिबार २२:११ गते

कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा नं.४ प्रगतिनगर स्थित संस्थाको कार्यालयको महिला भवनमा नेपाल रेडक्रस सोसाईटी उप शाखा कोल्हवीको १३ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाकी सभापति ईन्दिरा देवकोटा उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कोल्हवी वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनालीको रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*