नेकपा माओबादी केन्द्रको बारागढीमा ५५ सदस्य समिति गठन

अनिल प्रित
२०७८ माघ ४, मंगलवार ००:४८

बारागढी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्रको  प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ५५ सदस्यीय  कमिटि गठन गरेको छ ।

प्रथम अधिवेशनले अध्यक्षमा बसन्त प्रसाद चौधरी ,उपाध्यक्ष पदमा इन्दिरा चौधरी ,खड्क चौधरी र बिन्दा यादव त्यस्तै सचीव पदमा सरोज ठाकुर, सह सचीवमा उदय शंकर चौधरी, कोषाध्यक्ष बनु राय सहित ५५ सदस्यीय कमिटि सर्व सहमतिबाट चयन गरिएको नेता तपेश्वर राय थारुले कोल्हवी न्युजलाई जानकारी दिनु भयो ।

अधिवेशनको  प्रमुख अतिथि प्रदेश समिति सदस्य देवेन्द्र पराजुली थिय भने बिशिष्ट अतिथिमा तपेश्वर राय थारु र अतिथिमा राम चन्द्र साफी, राम सुरेश यादव लगायतको उपस्थिती रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*