आज प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदै

कोल्हवी न्यूज
२०७९ माघ ७, शनिबार ०६:३४

sf7df8f}F, % df3M
k|ltlglw;ef a}7s
k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

प्रतिनिधिसभा उपसभामुख पदका लागि शनिवार दिउँसो निर्वाचन हुँदैछ ।

शनिवारको प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद इन्दिरा राना उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*