काङ्ग्रेसको गढमा माओवादीको इन्ट्रि

कोल्हवी न्युज
२०७९ जेष्ठ २, सोमबार १८:३२

कोल्हवी: बारा जिल्ला अन्तर्गत कोल्हवी नगरपालिका वडा न.९ मा नेपाली काङ्ग्रेसका उमेद्वार योगेश चौधरीलाई 12 मतले पछि पार्दै ने.क.पा माओवादीका दल बहादुर चौधरीले बिजय हासिल गरेका हुन। नेपाली काङ्रेसको गढ मानिएको कोल्हवी वडा न.९ मा माओबदिको अध्यक्ष दल बहादुर चौधरीले जिते पनि बाकी सबै सदस्य नेपाली काङ्ग्रेसका सदस्य हरुले जितेका छन।एता एमाले भने वडा न.९मा तेस्रो स्थानमा रहेको छ। यश अघिनै कोल्हविमा १० र ११ न. वडामा नेपाली काङ्ग्रेसको तर्फबाट प्यानल नै बिजयी भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*