निर्वाचन कार्यालय कोल्हवीद्वारा समाचार सम्प्रेषणमा सन्चारकर्मिलाई कठिनाई

कोल्हवी न्युज
२०७९ बैशाख ३१, शनिबार १३:४१

कोल्हवी:समाचार सम्प्रेषण गर्न गएका रेडियो पातालगङा का धिरेन्द्र पनुहर,कृपा दैनिक का कोल्हवी सम्बादाता जियालाल चौधरि र कोल्हवी न्युजका अशेष ढुंगाना लाई समाचार सम्प्रेषण गर्न २ देखि ३ मिनेट सम्मको मात्र समय छुट्टयाइएको निर्वाचन अधिकृत रमेश श्रेष्ठ जवाफ दिनु भएको छ। मत गणनामा अनावश्यक मान्छे प्रबेश गर्न कुनै समस्या नभएनी सन्चारकर्मिलाई भने कुनै ब्यबस्थापन गरिएको छैन। य्स्तो व्यबहारले कोल्हवी का आम संचारकर्मी मर्माहत भएको कृपा दैनिकका जियालाल चौधरीले बताउनु भयो। यद्यपि भर्खर मात्र प्राप्त जान्कारी अनुसार १०० मत पत्र गन्दा मेयर:काङ्ग्रेस ५३ ,सुर्य:२६ ,माओबादी:११ र उप-प्रमुख: रुख ४९,सुर्य:३१,माओबादी:३, छाता:१,हलो:१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*