कोल्हवीमा २५प्रतिशत भन्दा बढी मत खस्यो

कोल्हवी न्युज
२०७९ बैशाख ३०, शुक्रबार १२:०६

कोल्हवी: भर्खरै प्राप्त जान्करी अनुसार बारा जिल्लाको कोल्हवी मतदान केन्द्रहरूमा २५ प्रतिशत भन्दा बढी मत खसेको र बाकी केही मतदान केन्द्रमा ५०% भन्दा बढी मत खसेको र कुनै पनि निर्वाचन  केन्द्रमा अपृय घटना नभएको प्रमुख निर्वाचन अधिकृत रमेश श्रेष्ठले कोल्हवी न्युज लाइ जानकारी दिनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*