कोल्हवीमा शान्तिपूर्ण मतदान हुदै

२०७९ बैशाख ३०, शुक्रबार ०९:४५
कोल्हवी: आज देश भरी स्थानिय तह को निर्वाचन बिहानै ७ बजे बाट शुरु भएको छ।आफुले रोजेको जन-प्रतिनिधि चुन्न पाउने अधिकार जनतामा स्वस्फूर्त रुपमा रहेको छ।यसैलाई मध्यनजर गर्दै सहि जनप्रतिनिधि छान्नु जनताको स्वतन्त्र अधिकार हो। यसैगरी बाराको कोल्हवीमा पनि बिहानै देखि भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको निर्वाचन अधिकृतको कार्यालय कोल्हवी का प्रमुख रमेश श्रेष्ठले कोल्हवी न्युज लाई जानकारी गराउनु भएको छ।