आफ्नो पार्टी काङ्ग्रेसमा बिलिन भएको भन्दै माओबादिका नेता एमाले प्रवेश
कोल्हवी:नेकपा माओबादी केन्द्र कोल्हवी नगरपालिका वडा न.४ का नेता क.भगल बन्ठा आज एक कार्यक्रमका बिच एमाले पार्टी प्रवेश गरेका हुन। पार्टी त्याग गर्दै एमाले पार्टी प्रवेस गर्नुभाको आदरणिय क. भगल बन्ठा ले माओवादी पार्टी अब नरहेको र काङ्ग्रेसमा बिलिन भएको उहांको आरोप छ।उहाँ पहिले जनप्रतिनिधि समेत रहनु भएको थियो।
पार्टी प्रवेस गराउदै क. ढुण्डीराज उप्रेती, क. गोबिन्द पौडेल ,क. सुनैना चौधरी, क .ईन्दिरा देवकोटा ,क. ज्ञानु केसी, क. केवल चौधरी, मेयर क.भरत भण्डारी ,क. पुरन देव चौधरी ,क. पृथ्वीराज सिवाकोटी युवा नेता क. रसीक सुबेदी लगायतले नेकपा एमालेमा स्वागत गर्नु भएको थियो।