निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलको बाग्मती प्रदेश का मुख्यमन्त्री पाण्डेद्वारा अनुगमन

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०६:०४

निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलको हिजो बिहीबार बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सहितको टोलीले अनुगमन गरेका छन्‌ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रको अनुगमनमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनाल लगायत सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बिमानस्थल क्षेत्रको अनुगमन गर्दै मुख्यमन्त्री आयोजना प्रमुख सहितको टोलीले पसाहा नदि, टाङ्गियाबस्ति हुदै तामागढीबाट निजगढ नगरपालिका भवनमा अन्र्तकृया गरेर फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*